सहायक प्रहरी निरिक्षकद्धारा नौ तलाबाट हामफाली आत्महत्या

टोकियो । टोकियोस्थित हाराजु प्रहरी स्टेशनका एक सहायक प्रहरी इनिस्पेक्टरले प्रहरी स्टेशनकै नौऔँ तलाबाट हामफाली हात्महत्या गरेका छन् ।sucide

प्रहरीका अनुसार ३७ वर्षिय निरीक्षक जवानलाई ब्युरेउको सुरक्षामा खटाइएको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएको मेट्रोपोलिटन प्रहरी डिपाटमेन्टका अनुसार उनले आत्महत्याको गरेको हुनसक्ने शंका गरेको रहेको बताईएको छ।

उनको जुत्ताको डाम नौऔ तलामा रहेकाले आत्महत्या भएको हुन सक्ने बताइएको छ । उनको हत्या बारे कुनै पनि सुसाइड नोट नभेटिएको बताइएको छ । उनले हात्महत्या गर्ने खालको कुनै पनि संकेत नभएको समेत प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?