जापानको कान्तोमा ५ रेक्टर स्केलको भूकम्प

 

Kanto_Region_in_Japanटोकियो। जापानको कान्तो क्षेत्रमा आईतवार विहान ५ रेक्टर स्केलको भूकम्प गएको छ। जापानको भूकम्पमापन केन्द्रले भूकम्प गए पनि सुनामी आउने सम्भावना नभएको बताएको छ।

भूकम्पका कारण अहिले सम्म कुनै क्षति भने भएको छैन। आईतवार विहान ७:५४ बजे ईबाराकी क्षेत्रमा ४० किलोमिटर गहिराईबाट भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?