जापानमा अत्याधिक मदिरा सेवनबाट १०४ जना बिरामी

drinking_sakeटोकियो । जापानमा अत्याधिक मदिरा अस्पताल भर्ना भएका छन् ।

हनामी पार्टीमा १९ मार्चपछि अत्याधिक मदिरा सेवनपछि अस्पताल भर्ना गरी उनीहरुको उपचार गरिएको हो ।

धेरै मदिरा पिएका कारण विरामी परेकामध्ये ८२ जना पुरुष दिए । त्यसमध्ये ४० जना पुरष र महिला २० वर्ष वर्ष उमेरका थिए ।

यसैगरी १७ जना ३० वर्ष र १७ जना ७० वर्षभन्दा माथिका रहेको फुजी टिभीले जनाएको छ ।

अत्याधिक मदिरा सेवनका कारण १८ जना उपचारका लागि एक रात अस्पतालमा बसेका थिए भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?